अमरसिंह पुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अमर सिंह पुनबाट अनुप्रेषित)
अमर सिंह पुन
लुम्बिनी प्रदेश कांग्रेस कमिटी सभापति
पद बहाली
वि.सं. २०७८ मङ्सिर २०
ऊर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री[१]
दोस्रो संविधानसभा सदस्य
कार्यकाल
सन् २०१३ – सन् २०१७
निर्वाचन क्षेत्रसमानुपातिक
व्यक्तिगत विवरण
जन्मरोल्पा, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

अमर सिंह पुन एक नेपाली राजनीतिज्ञ र लुम्बिनी प्रदेश कांग्रेस कमिटीको वर्तमान सभापति हुन्।[२] नेपालको दोस्रो संविधान सभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सदस्य रहेका उनी दीपक गिरीको मन्त्री कार्यकालमा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री बनेका थिए।[३]

जीवनी[सम्पादन गर्नुहोस्]

निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ रोल्पा १ पराजित १९,९०६ नेपाली कांग्रेस [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सुवेदी, दिनेश, "सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम विष्फोट", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७ 
  2. "लुम्बिनीको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७ 
  3. "अमर पुन : द्वन्द्वको पीडा भोगेका नेता", नेपालखबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७ 
  4. "Rolpa : Province 5 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०७