पवमान मन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल नेत्रज्योति संघको लोगोमा "तमसोमा ज्योतिर्गमय" अंकित छ।

पवमान मन्त्र मन्त्र वा पवमान अभयारोह बृहदारण्यक उपनिषदको[१] एक मन्त्र हो। यो मन्त्र मूलतः सोम यज्ञ को स्तुतिमा यजमानद्वारा उच्चारण गरिन्छ।

मन्त्र[सम्पादन गर्नुहोस्]

असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्माऽमृतं गमय ॥
ॐ शान्ति शान्ति शान्तिः ॥ – बृहदारण्यकोपनिषद् १.३.२८।

अर्थ[सम्पादन गर्नुहोस्]

मलाई असत्यबाट सत्यको मार्ग लैजानुहोस्।
मलाई अन्धकारबाट उज्यालो तर्फ लैजानुहोस्।
मलाई मृत्युबाट अमरता तर्फ लैजानुहोस्

प्रयोग[सम्पादन गर्नुहोस्]

  • नेपाल नेत्रज्योति संघको लोगोमा "तमसो मा ज्योतिर्गमय" अंकित छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]