डेभिड बेन-गुरियन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेभिड बेन-गुरियन
דָּוִד בֶּן-גּוּרִיּוֹן
Ben-Gurion in 1960
इजरायलका पहिलो प्रधानमन्त्री
कार्यकाल
३ नोभेम्बर १९५५ – २६ जुन १९६३
राष्ट्रपतिYitzhak Ben-Zvi
Zalman Shazar
पूर्वाधिकारीMoshe Sharett
उतराधिकारीLevi Eshkol
कार्यकाल
१७ मे १९४८ – २६ जनवरी १९५४
राष्ट्रपतिChaim Weizmann
Yitzhak Ben-Zvi
पूर्वाधिकारीNew office
उतराधिकारीMoshe Sharett
व्यक्तिगत विवरण
जन्म
David Grün

(१८८६-१०-१६)१६ अक्टोबर १८८६
मृत्यु१ डिसेम्बर १९७३(1973-12-01) (उमेर ८७)
सन्तान(हरू)3
मातृ शिक्षाप्रतिष्ठानइस्तानबुल विश्वविद्यालय
हस्ताक्षर

डेभिड बेन-गुरियन (/bɛn ˈɡʊəriən/ ben GOOR-ee-ən; यहूदी: דָּוִד בֶּן-גּוּרִיּוֹן [daˈvid ben ɡuʁˈjon] ( ); born David Grün; १६ अक्टोबर १८८६ - १ डिसेम्बर १९७३) इजरायल राज्यको प्राथमिक संस्थापक र इजरायलका पहिलो प्रधानमन्त्री थिए। उनी कट्टर यहूदी राष्ट्रवादी थिए र १४ मे १९४८ मा इजरायललाई प्यालेस्टिनी क्षेत्रबाट स्वतन्त्र घोषणा गरे र त्यो घोषणामा हस्ताक्षर गर्ने पहिलो व्यक्ति थिए ।

तेल अवीवको बेन गुरियन एयरपोर्ट उनको नाममा राखिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]