अमृत ढुङ्गाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमृत ढुंगाना
जन्मसन् १९९५
धारन, नेपाल
पेशाअभिनेता
उचाइ५'९
धर्महिन्दु

अमृत ढुंगाना नेपाली चलचित्र क्षेत्रका एक अभिनेता हुन् । उनले सायद २ भन्ने चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन् । उनको जन्म स्थान धरान हो । उनले यूरेका प्रेसिडेन्टल स्कूलबाट आफ्नो विद्यालय स्तरीय शिक्षा पूरागरका हुन् । उनले आफ्नो कलेज विजयपुर हाइयर कलेजबाट पूरा गरे ।

चलचित्र[सम्पादन गर्नुहोस्]

[१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]