भीमसेनथापा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भिमसेनथापा गाउँपालिकाबाट अनुप्रेषित)
भीमसेन
भीमसेन गाउँपालिकाको वडा विभाजनको अवस्थिति
भीमसेन गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लागोरखा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षईश्वर पाण्डे (नेपाली काँग्रेस)
 • उपाध्यक्षविनु वाग्ले (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा१०१.२५ किमी (३९.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,०३३
 • घनत्व२२०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६४
केन्द्रसाविकको बगुवा गाविसको कार्यालय

भीमसेन गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका बोर्लाङ, अश्राङ, तान्द्राङ, मसेल, बगुवाधावा गाउँ विकास समितिहरूलाई समेटेर भीमसेन गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

भीमसेन गाउँपालिकाको क्षेत्रफल १०१.२५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २२,०३३ रहेको छ । यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा गोरखा नगरपालिकासिराचनोक गाउँपालिका, उत्तरमा सुलीकोटआरूघाट गाउँपालिका र दक्षिणमा सहिद लखन गाउँपालिकाधादिङ जिल्लासँग जोडिएको छ ।[५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ 
  6. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]