सिँढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिभिन्न प्रकारका सिँढीहरू

सिँढी कुनै पनि भवनको माथिल्लो तल्लमा जानको लागि इँट, ढुङ्गा तथा सिमन्टी आदीबाट बनाइएको संरचना हो।[१] सिँढीहरू सीधा, गोलाकार वा दुई वा दुई भन्दा बढी टुक्राहरूलाई कोण बनाई जोडिएका हुन सक्छन्। सिँढीलाई कुनै भवन वा अन्य भौतिक संरचनाको ठाडो दुरीलाई जोड्न स-साना ठाडो दुरीगत तहहरूलाई जोडेर बनाइएको हुन्छ। सिँढीका यस्ता साना तहलाई खुड्किलो भनिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत शब्दकोस, काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, पृ: १२७१, आइएसबिएन 978-99933-71-10-6 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]