गुरुत्व प्रवेग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृथ्वीको सतहतिर बिना अबरोध स्वतन्त्ररूपले खसालिएको वस्तु गुरुत्वबलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्व प्रवेग भनिन्छ ।