बहामसको झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहामस
प्रयोगराष्ट्रिय झण्डा
अनुपात१:२
अधिग्रहणसन् १० जुलाई १९७३

बहामसको झण्डामा (अङ्ग्रेजी: Flag of the Bahamas) कालो त्रिकोण र तीन तेर्सो धर्काहरु छन् जसमा तीनवटा रङ्ग छन्: निलो, पहेँलो र कालो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bahamas profile", BBC News (अङ्ग्रेजीमा) (BBC), अन्तिम पहुँच १८ श्रावण २०७९