औँठाछाप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
औँठाछाप

औँठाछाप (औठाछाप; अङ्गुलिमुद्रा) भनेको मानव औँलाको घर्षण धारले छोडेको छाप हो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित", शिलापत्र, ७ फागुन २०७५, अन्तिम पहुँच २५ श्रावण २०७९