अफगानिस्तानका प्रदेशहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अफगानिस्तानका प्रदेशहरू
को रूपमा पनि परिचित:
विलायत
श्रेणीएकात्मक राज्य
अवस्थितिअफगानिस्तान
सङ्ख्या३४ प्रदेशहरू
जनसङ्ख्या१,४७,९६४ (नुरिस्तान) – ४३,७२,९७७ (काबुल)
क्षेत्रफल७३७ वर्ग माइल (१,९०८ किमी) (कापीसा) – २२,५१२ वर्ग माइल (५८,३०५ किमी) (हेल्मन्द)
सरकारइस्लामी इमिरेट अफगानिस्तान
उप प्रशासनजिल्ला (उलसवाली)

अफगानिस्तानलाई ३४ प्रदेशहरूमा (ولايت, विलायत)मा विभाजित गरिएको छ। अफगानिस्तानका प्रदेशहरू प्राथमिक प्रशासनिक विभाजनहरू हुन्। प्रत्येक प्रदेशहरूमा धेरै जिल्लाहरू वा सामान्यतया १,००० भन्दा बढी गाउँहरू समावेश छन्।

हामिद करजईको नेतृत्वमा नयाँ सरकार गठन भएपछि प्रदेश प्रमुखहरूले अफगान राज्यको पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।[१]

अफगानिस्तानका प्रदेशहरू[सम्पादन गर्नुहोस्]

प्रदेश सहित अफगानिस्तानको राजनीतिक नक्सा

ढाँचा:Politics of Afghanistan

अफगानिस्तानका प्रदेशहरू[२]
प्रदेश नक्सा # राजधानी क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(सन् २०१५)[३]
जनखङ्ख्या
(सन् २०२०)[४]
जनखङ्ख्या
घनत्व
(सन् २०२० किमी
)[५]
जिल्लाको
सङ्ख्या
उपक्षेत्र क्षेत्र
बदख्शान ३० फयजाबाद ४४,८३६ ९५०,९५३ १,०५४,१०० २३.५ २९ उत्तर पूर्व उत्तर
बादगीस कलाए नौ २०,८९४ ४९५,९५८ ५४९,६०० २६.४ पश्चिम मध्य
बगलान १९ पुली खुमरी १८,२५५ ९१०,८८४ १,०१४,६०० ५५.६ १६ उत्तर पूर्व उत्तर
बल्ख १३ मजरे शरीफ १६,१८६ १,३२५,६५९ १,५०९,२०० ९३.२ १५ उत्तर पश्चिम उत्तर
बामयान १५ बामयान १८,०२९ ४८८,२१८ ४९५,६०० २८.५ पश्चिम मध्य
दायकुन्दी १० निली १८,५०१ ५०८,३३९ ५१६,५०० २९.५ दक्षिण पश्चिम दक्षिण
फरा फरा ४९,३३९ ५०८,४०५ ५६३,००० ११.४ ११ पश्चिम मध्य
फारयाब मयमना २०,८९८ ९९८,१४८ १,१०९,२०० ५३.३ १४ उत्तर पश्चिम उत्तर
गजनी १६ गजनी २२,४६० १,२२८,८३१ १,३६२,५०० ६०.८ १९ दक्षिण पूर्व दक्षिण
गोर चागचरन ३६,६५८ ८९०,२९६ ८६४,५०० २०.९ ११ पश्चिम मध्य
हेल्मन्द लश्करगा ५८,३०५ ९२४,८११ १,४४६,२०० २४.८ १३ दक्षिण पश्चिम दक्षिण
हेरात हेरात ५५,८६८ १,८९०,२०२ २,१४०,८०० ३८.३ १५ पश्चिम मध्य
जोज्जान शेबरगान ११,२९२ ५४०,२५५ ६०२,१०० ५३.३ उत्तर पश्चिम उत्तर
काबुल २२ काबुल ४,५२४ ४,३८२,९८८ ५,२०४,८०० १,१५०.५ १८ मध्य मध्य
कन्दहार १२ कन्दहार ५४,८४४ १,२२६,५९३ १,३९९,६०० २५.५ १६ दक्षिण पश्चिम दक्षिण
कापीसा २९ महमूद रकी १,९०८ ४४१,०१० ४८८,३०० २५५.९ मध्य मध्य
खोस्त २६ खोस्त ४,२३५ ५८४,५८२ ६३६,५०० १५०.३ १३ दक्षिण पूर्व दक्षिण
कुनर ३४ असादाबाद ४,९२६ ४५०,६५२ ४९९,४०० १०१.४ १५ पूर्व मध्य
कुन्दुज १८ कुन्दुज ८,०८१ १,०१०,०३८ १,१३६,८०० १४०.८ उत्तर पूर्व उत्तर
लगमान ३२ मेहतरलाम ३,९८८ ४४५,५८८ ४९३,५०० १२४.१ पूर्व मध्य
लोगर २३ पुली आलम ४,५६८ ३९२,०४५ ४३४,४०० ९५.१ मध्य मध्य
नङ्गरहार ३३ जलालाबाद ८,६४१ १,५१८,३८८ १,८०१,८०० २२२.८ २३ पूर्व मध्य
नीमरूज जरन्ज ४२,४१० १६४,९८८ १८३,६०० ४.३ दक्षिण पश्चिम दक्षिण
नुरिस्तान ३१ पारून ९,२६८ १४८,९६८ १६३,८०० १८.८ पूर्व मध्य
पक्तीया २४ गरदेज ५,५८३ ५५१,९८८ ६१२,००० १०९.६ ११ दक्षिण पूर्व दक्षिण
पक्तीका २५ शरना १९,५१६ ४३४,८४२ ८८५,५०० ३९.८ १५ दक्षिण पूर्व दक्षिण
पन्जशीर २८ बाजारक ३,८८२ ३८१,९०२ १६९,९०० ४५.० मध्य मध्य
परवान २० चारिकार ५,८१५ ६६४,५०२ ८३८,८०० १२९.१ मध्य मध्य
समनगान १४ अयबक १३,४३८ ३८८,९२८ ४३०,५०० ३२.० उत्तर पश्चिम उत्तर
सारे पोल सारेपोल १६,३८६ ५५९,५८८ ६२१,००० ३८.९ उत्तर पश्चिम उत्तर
तखार २८ तालोकान १२,४५८ ९८३,३३६ १,०९३,१०० ८८.८ १६ उत्तर पूर्व उत्तर
उरुजगान ११ तरिनकोट ११,४८४ ३८६,८१८ ४३६,१०० ३८.० दक्षिण पश्चिम दक्षिण
वरदक २१ मैदान सहर १०,३४८ ५९६,२८८ ६६०,३०० ६३.८ मध्य मध्य
जाबुल १८ कलात १८,४८२ ३०४,१२६ ३८४,३०० २२.० दक्षिण पश्चिम दक्षिण

अफगानिस्तानका पूर्व प्रदेशहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Mukhopadhyay, Dipali (२०१४), "Building a Theory of Strongman Governance in Afghanistan", Warlords, Strongman Governors, and the State in Afghanistan, पृ: 43, आइएसबिएन 9781139161817, डिओआई:10.1017/cbo9781139161817.001 
  2. Afghan school books - Geography G-12, Page 22-23 (in Persian) https://moe.gov.af/sites/default/files/2020-03/G12-Dr-Geography.pdf
  3. "registered through Argeweb", www.geohive.com 
  4. अफगानिस्तानको केन्द्रीय तथ्याङ्क कार्यालय (वेब)
  5. "Afghanistan: Province Dashboard", विश्व बैङ्क 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]