खलङ्गा, जुम्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खलङ्गा
बजार
खलङ्गा is located in नेपाल
खलङ्गा
खलङ्गा
नेपालमा खलङ्गाको अवस्थिति
निर्देशाङ्क: २९°१६′३१″उ॰ ८२°११′०″पू॰ / २९.२७५२८°N ८२.१८३३३°E / 29.27528; 82.18333निर्देशाङ्कहरू: २९°१६′३१″उ॰ ८२°११′०″पू॰ / २९.२७५२८°N ८२.१८३३३°E / 29.27528; 82.18333
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला जिल्ला
उन्नतांश
२५१४ मिटर (८२४८ फिट)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)

खलङ्गा बजार नेपालको कर्णाली प्रदेशमा पर्ने चन्दननाथ नगरपालिकाको वडा नम्बर ६ मा अवस्थित एक बजार तथा सदरमुकाम हो।[१] यो समुद्र सतहबाट २५१४ मिटर (८२५१ फिट) उचाइमा रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जुम्ला सदरमुकाम खलङ्गा बजार", लोकपथ (नेपालीमा), अन्तिम पहुँच १४ भदौ २०७९