सन्ना मारिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन्ना मारिन अर्थात् सन्ना मेरेला मारिन (जन्म: १९८५ नोभेम्बर १६) फिनल्यान्डकी राजनीतिज्ञ एवं बहालवाला प्रधानमन्त्री हुन् । उनी सन् २०१९ मा प्रधानमन्त्री नियुक्त भएकी हुन् । सन् २०१५ देखि सोसल डेमोक्रेटिक पार्टीकी सांसद छिन् ।[१] उनी प्रधानमन्त्री बन्दा समकालीन विश्वका सरकार प्रमुखहरूमध्ये उमेरले सबैभन्दा कान्छी थिइन् । ३४ वर्षको उमेरमा उनले पद बहाली गरेकी थिइन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]