हलिमा याकुब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हलिमा याकुब
सन् २०१९ मा हलिमा
८औँ सिङ्गापुरको राष्ट्रपति
पद बहाली
सन् २०१७ सेप्टेम्बर १४
प्रधानमन्त्रीली हाइन लुङ
पूर्वाधिकारीटोनी टान
संसदीय कार्यालयहरू
Speaker of the Parliament of Singapore
कार्यकाल
14 January 2013 – 7 August 2017
सहायकCharles Chong
Lim Biow Chuan
पूर्वाधिकारीMichael Palmer
उतराधिकारीTan Chuan-Jin
Member of Parliament
for ढाँचा:Constlk
कार्यकाल
11 September 2015 – 7 August 2017
पूर्वाधिकारीHawazi bin Daipi (PAP)
उतराधिकारीZaqy Mohamad (PAP)
Member of Parliament
for ढाँचा:Constlk
कार्यकाल
3 November 2001 – 24 August 2015
पूर्वाधिकारीConstituency established
उतराधिकारीRahayu Mahzam (PAP)
मन्त्रीस्तरीय कार्यालयहरू
Minister of State for Social and Family Development
कार्यकाल
2012–2013
मन्त्रीChan Chun Sing
Minister of State for Community Development, Youth and Sports
कार्यकाल
2011–2012
मन्त्रीChan Chun Sing
व्यक्तिगत विवरण
जन्म (1954-08-23) २३ अगस्ट १९५४ (उमेर ६९)
सिङ्गापुरको कोलोनी
राजनीतिक दलस्वतन्त्र
(सन् २०१७–वर्तमान)
अन्य राजनीतिक
संलग्नता
पिपल्स एक्सन पार्टी (सन् २००१-२०१७)
जीवन साथी
सन्तान(हरू)
निवासद इस्ताना
शिक्षासिङ्गापुरको राष्ट्रिय विश्वविद्यालय (एलएलबी, एलएलएम)
हस्ताक्षर

हलिमा बिन्ते याकुब (जन्म: सन् १९५४ अगस्ट २३) सिङ्गापुरकी एक महिला राजनीतिज्ञ, पूर्व वकिल र सन् २०१७ देखि सिङ्गापुरको आठौँ राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। राष्ट्रपति बन्नुभन्दा पहिले उनलाई सन् २०१३ जनवरी १४ मा सिङ्गापुरको संसदको अध्यक्ष छानिएको थियो। सिङ्गापुरको गणतान्त्रिक इतिहासमा संसदको अध्यक्ष र राष्ट्रपति हुने उनी प्रथम महिला हुन्।[१] यो भन्दा आगाडि उनी सामुदायिक विकास, युवा र खेल मंत्रालयमा राज्य मन्त्री रहेकी थिइन्। उनी सन् २००१ देखि लगातार सिङ्गापुरको जुरोङ समूहको प्रतिनिधित्व निर्वाचन क्षेत्रबाट सांसद थिइन्।[२][३]

उनले राजनीतिक दलबाट राजीनामा दिएर सन् २०१७ को राष्ट्रपति निर्वाचनमा भाग लिन स्वतन्त्र बनिन् र उनी बाहेक अन्य उम्मेदवारहरूले योग्यताको मापदण्ड पूरा नगरेपछि निर्विरोध चुनाव जितिन्। संविधान संशोधनका कारण यो निर्वाचन विशेषगरी मलाय समुदायका उम्मेदवारका लागि आरक्षित गरिएको थियो।[४][५]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Singapore's first female Speaker of Parliament" [सिङ्गापुरको पहिलो महिला सभामुख], च्यानल न्युज एसिया, सन् २०१३ जनवरी ९, अन्तिम पहुँच सन् २०१५ अप्रिल ६  = Archive.today अभिलेखिकरण २०१३-०२-१५ मिति
  2. U-Wen, Lee, "Halimah Yacob declared president-elect after walkover victory", Channel NewsAsia, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१७ 
  3. "Who is Halimah Yacob, Singapore's first female President?", Channel NewsAsia (en-USमा), मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  4. "PM Lee accepts Halimah Yacob's resignation from the PAP", Channel NewsAsia, ७ अगस्ट २०१७, मूलबाट ७ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण ७ अगस्ट २०१७ मिति
  5. "Halimah Yacob named Singapore's first female president", Al Jazeera, १३ सेप्टेम्बर २०१७, मूलबाट २ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]