नास्त्रेदमस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नास्त्रेदमस

नास्त्रेदमस १६ औं शताब्दीका ( १५०३–१५६६ ) एक फ्रान्सेली भविष्यवक्ता थिए। नोस्ट्राडेमस भविष्यवक्ता मात्र थिएनन्, डाक्टर र शिक्षक पनि थिए। उनले  प्लेग जस्ता रोगहरू निको पार्ने गर्थे। उनले आफ्ना कवितामार्फत भविष्यमा हने घटनाहरूको वर्णन गरेका थिए ।

अधिकांश शैक्षणिक र वैज्ञानिक स्रोतहरूले "विश्व घटनाहरू र नास्त्रेदमसका शब्दहरू बीच देखाइएका सम्बन्धहरू धेरै हदसम्म गलत व्याख्या वा गलत अनुवादको परिणाम हो" भनेका छन् । [१] यसको बावजुद, नास्त्रेदमसका कथित भविष्यवाणीहरू बीसौं शताब्दीमा आम जनताको बीचमा धेरै लोकप्रिय भए, र उनलाई धेरै प्रमुख विश्व घटनाहरूको भविष्यवाणीहरूको श्रेय दिइन्छ।

जीवनी[सम्पादन गर्नुहोस्]

  1. पीटर लेमेसुरिअर, द अन्नोन नास्त्रेदमस, 2003