पर्शुराम खापुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्शुराम खापुङ
३ औं कोशी प्रदेशको गभर्नर
पद बहाली
११ नोभेम्बर २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
मुख्यमन्त्रीराजेन्द्रकुमार राई
पूर्वाधिकारीसोमनाथ अधिकारी
व्यक्तिगत विवरण
जन्मतेह्रथुम जिल्ला, नेपाल
नागरिकतानेपाली
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल

पर्शुराम खापुङ एक नेपाली राजनीतिज्ञ र कोशी प्रदेशको वर्तमान प्रदेश प्रमुख पनि हुन्।[१][२] उनी प्रतिनिधि सभाका पूर्व सदस्य थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

प्रदेश प्रमुख नियुक्त हुनुअघि उनी जनता समाजवादी पार्टीका सदस्य थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "तीन प्रदेशका प्रमुख फेरिए, परियार, खापुङ र जोशी सिफारिश", हिमालखबर, अन्तिम पहुँच २०२२-११-२३ 
  2. "प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको", राष्ट्रपतिको कार्यालय, २०२१-११-०९, अन्तिम पहुँच २०२२-११-२३