सामग्रीमा जानुहोस्

उमाकुण्ड गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उमाकुण्ड गाउँपालिका
उमाकुण्ड गाउँपालिका is located in बागमती प्रदेश
उमाकुण्ड गाउँपालिका
बागमती प्रदेशको नक्सामा उमाकुण्ड गाउँपालिकाको अवस्थिति
उमाकुण्ड गाउँपालिका is located in नेपाल
उमाकुण्ड गाउँपालिका
उमाकुण्ड गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३०′३५″उ॰ ८६°१७′३४″पू॰ / २७.५०९७२°N ८६.२९२७८°E / 27.50972; 86.29278निर्देशाङ्कहरू: २७°३०′३५″उ॰ ८६°१७′३४″पू॰ / २७.५०९७२°N ८६.२९२७८°E / 27.50972; 86.29278
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशेरबहादुर सुनुवार (नेकपा (एमाले))
 • उपाध्यक्षसावित्री सुनुवार (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४५१.९९ किमी (१७४.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,५९०
 • घनत्व३७/किमी (९५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविकको प्रिती गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा गुम्देल, बाम्ती, कुबुकास्थली, प्रिती, गुप्तेश्वर र भुजी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार उमाकुण्ड गाउँपालिकाको कुल जनसङ्ख्या १६,५९० रहेको छ भने यहाँ ४,११३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]