पाक्योङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाक्योङ जिल्ला
नक्सा
पाक्योङ जिल्ला
सिक्किममा स्थान
निर्देशाङ्क: २७°२३′उ॰ ८८°५९′पू॰ / २७.३८३°N ८८.९८३°E / 27.383; 88.983निर्देशाङ्कहरू: २७°२३′उ॰ ८८°५९′पू॰ / २७.३८३°N ८८.९८३°E / 27.383; 88.983
देश भारत
राज्य सिक्किम
राजधानीपाक्योङ
क्षेत्रफल
 • जम्मा४०४ किमी (१५६ वर्ग माइल)
उन्नतांश
१,१२० मिटर (३६७० फिट)
जनसङ्ख्या
 (2011)
 • जम्मा७४,५८३
 • घनत्व१८०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

पाक्योङ जिल्ला भारतीय राज्य सिक्किमको एक प्रशासनिक जिल्ला हो। पाक्योङ जिल्लाको सदरमुकाम राजधानी पाक्योङ हो।

भूगोल[सम्पादन गर्नुहोस्]

टिस्टा नदी, राज्यको सबैभन्दा ठूलो नदी पाक्योङ जिल्लामा सिङ्तामदेखि राङ्पोसम्म बग्छ।[१]

सहरहरू[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

पाक्योङ जिल्लाको कुल क्षेत्रफल ४०४ किमी २ (१५६ वर्ग माइल) छ। २०११ को जनगणना अनुसार कुल जनसङ्ख्या ७४,५८३ हो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sikkim’s New District To Become a Transportation Hub", northeasttoday.in (अङ्ग्रेजीमा)। 
  2. "3 sub-divisions of East Sikkim to form Sikkim’s newest district Pakyong -Eastmojo", eastmojo.com (अङ्ग्रेजीमा)।