पवनकुमार चाम्लिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पवन कुमार चामलिङ
पवन कुमार चाम्लिङ
सिक्किमको मुख्यमन्त्री
कार्यकाल
१९९४-२०१९
पूर्वाधिकारीसन्चमान लिम्बू
उतराधिकारीप्रेमसिंह तामाङ
व्यक्तिगत विवरण
जन्म (1950-09-22) सेप्टेम्बर २२, १९५० (उमेर ७३)
याङ्याङ, सिक्किम, भारत
राजनीतिक दलसिक्किम प्रजातान्त्रिक मोर्चा
जीवन साथीटिकामाया चामलिंग
निवास(हरू)नाम्ची, सिक्किम, भारत

पवन कुमार चाम्लिङ एक भारतीय राजनीतिज्ञ र सिक्किमका पूर्व मुख्यमन्त्री हुन्।[१] चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक अध्यक्ष हुन्, जसले सन् १९९४ देखि लगातार पाँच पटक राज्यमा शासन गरेका थिए। चाम्लिङको २४.४ वर्षको कार्यकाल (डिसेम्बर १९९४ देखि मे २०१९) कुनै पनि भारतीय राज्यको मुख्यमन्त्रीको सबैभन्दा लामो कार्यकाल हो, जसले पश्चिम बङ्गालमा ज्योति बसुको २३ वर्षको कार्यकाललाई उछिन्यो।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sikkim budget session from 25 June", Zee News (Gangtok), PTI, १३ जुन २०१२, अन्तिम पहुँच ७ नोभेम्बर २०१२ 
  2. "Sikkim CM Pawan Kumar Chamling: We have been let down by West Bengal"