गोरूसिंगे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कपिलवस्तु जिल्लाको उत्तरी क्षेत्रमा महेन्द्र राजमार्ग तथा सन्धिखर्क सडकमा रहेको गोरूसिंगे बजार यस क्षेत्रको प्रमुख ब्यापारीक केन्द्र हो।

भरतपुर नगर संगै रहेको पश्चिम चितवनको रामपुर कृषि तथा पशु विज्ञान अध्यान संस्थान केन्द्रीय कार्यालय रहेको स्थान हो।