विस हजारी ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वप्रशिद्ध सिमसार क्षेत्र विसहजारी ताल पंछी प्रेमी हरूमाझ प्रशिद्ध छ। यो साइबेरीया देखि श्रीलङ्का सम्म चक्कर लागउने फिरन्ता चराहरूको एक प्रमुख विश्रामस्थल हुनुका साथै स्थानीय चराहरू र गोहीको पनि केन्द्र हो।, भरतपुरबाट चरकीलो मिटर जंगल भित्र यो ताल रहेको छ।