जनकपुर अञ्चल आयुर्वेद औषधालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनकपुर अञ्चल आयुर्वेद औषधालय धनुषा जिल्लाको धनुषा बजारमा रहेको छ। धनुषा बजार सदरमुकाम जनकपुरदेखी १५ कि मी टाढा रहेको छ।