फेबियन समाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फेबियन समाज – सन् १८८४ मा खडा गरिएको ब्रिटिश सुधारवादी सङ्गठन । ईसापूर्व तेस्रो शताब्दीमा रोमका सेनापति फावी मैक्सिमको नाउँबाट यस समाजको नामाकरण गरिको हो । खास गरेर पुँजीवादी बुद्धिजीवीहरूका प्रतिनिदिहरू नै फेबियन समाजका सडस्य बनेका थियो । उनीहरू सर्वहारा वर्गसंघर्ष र समाजवादी क्रान्तिको आवश्यकतालाई अस्वीकार गर्दथे र सानातिना सुधाहरू तथा बिस्तार-बिस्तार सामाजिक परिवर्तनको माध्यमद्वारा मात्र समाजवादतर्फ पुँजीवादको संक्रमण सम्भव छ भन्ने पुष्टि गर्दथे । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४६६-४६७