जोमसोम विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jomsom Airport
जोमसोम विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानजोमसोम, मुस्ताङ जिल्ला, नेपाल
उचाइ समुद्री सतह८,९७६ ft / २,७३६ m
निर्देशाङ्क२८°४६′५६″उ॰ ८३°४३′२१″पू॰ / २८.७८२२२°N ८३.७२२५०°E / 28.78222; 83.72250
नक्सा
जोमसोम विमानस्थल is located in नेपाल
जोमसोम विमानस्थल
जोमसोम विमानस्थल
Location of airport in Nepal
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
06/24 ७३९ २,४२४ Asphalt
जोमसोम विमानस्थल

पश्चिम नेपालको हिमाली क्षेत्रमा पर्ने जोमसोम विमानस्थल अति महत्त्वपूर्ण विमानस्थल हो। नेपालको जोमसोम विमानस्थलको एअरपोर्ट कोड |JMO|VNJS हो।

स्थिति[सम्पादन गर्नुहोस्]

यो विमानस्थल जोमसोमबजार तलपट्टी पाहाडको काख काली नदीको किनारमा बसेको छ।

विस्तार[सम्पादन गर्नुहोस्]

विमान सेवाहरू[सम्पादन गर्नुहोस्]

नेपाल एअरलाईन्स

कस्मिक एअरलाईन्स

बुद्ध एअर

उडान[सम्पादन गर्नुहोस्]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-

श्रोतः

  1. Airport information for Jomsom, Nepal (VNJS / JMO) at Great Circle Mapper.
  2. Jomsom Airport at AirportGuide.com
  3. FINAL REPORT ON THE ACCIDENT INVESTIGATION OF 9N-ABO ... AT JOMSOM AIRPORT,... ON 16 MAY 2013 वेब्याक मेसिन अभिलेखिकरण ३० अप्रिल २०१६ मिति