विश्वमित्र ऋषि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वमित्र ऋषि अयोध्यका राजा दसरथ पुत्र हरू भगवान राम,भरत, लक्ष्मण तथा शत्रुघनका गुरू थिए । रामलाई विधा बुद्धी तथा संस्कार दिएका यि ऋषि भगवान रामको सितासँग भएको विवाहका लागि पनि प्रमुख भुमिका खेलेका थिए । गुरू भइकन पनि यि ऋषि ब्राम्हण नभइ क्षेत्री थिए जप,तप र कर्म का बलले ब्राम्हण भएका थिए ।

हजार हजार वर्ष अगाडिको यो लोक कथासँग नेपालका बाहुन,तथा क्षेत्री का बराल, नेपाल, खनाल तथा सुतार कार्की ले उनीहरूलाई विश्वमित्र ऋषिका सन्तानका रूपमा मान्दछन तर प्रमाणिक लेखोट चाही हाल सम्म केही भेटिएको छैन । यदि यो भनाइ सत्य तथ्य हो भने अहिले बाहुन भनिने केही बराल,नेपाल तथा खनालका थर हरू जतले क्षेत्रीनै रहेको बुझ्नुपर्छ ।