तरल खाद्य पदार्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दहीको सोलर

चाहीने सामग्रीहरू

७५० एमएल दही ३ जनाको लागी

१।२ चमच धिउ

२ चिम्टि जिरा

प्याज पत्ता अलीकती

अदुवा कुटेको अलीकती

बेसार आवश्यकता अनुसार

नुन आवश्यकता अनुसार

खुर्सानी आवश्यकता अनुसार

बनाउने तरीका

दही वाहेकका सामग्रीहरू परपरी भुटने रातो रातो हुन्जेल सम्मऽ र दहिलाई फिटेर हाल्ने।

र निरन्तर चलाईराख्ने र ताते पछि तयार भयो ।

स्मरण रहोस कि उमाल्नु हुदैन किनभने उमाल्यो भने फाटछ ।

यसलाई हामी खाना स‌‌ग दालको सट्टामा खान सकिन्छ ।

नेपालको पहाडि भूभाग र खास गरेर ब्राम्हण र क्षेत्री समाजमा यो बढि प्रचलित छ ।