देवी-देवता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Shiva5.jpg
हिन्दू देव शिव भगवान

हिन्दु धर्ममा देवी-देवताहरूको धेरै महत्त्व छ। हिन्दुले देवी-देवतालाई निशदिन पुजने गर्छ। हिन्दू धर्मको पवित्र पुस्तकहरूमा भनियेको छ कि जो ब्यक्तिले देवी-देवताको अर्चना गर्छ उसले मृत्यु उपरांत मोक्ष प्राप्त गर्छ। देवी-देवताको आशिर्वादले कष्ट र पापको नाश हुन्छ र ब्यक्तिले शान्तिपूर्वक जिन्दगी निर्वाह गर्न सक्छ। कुनै अपुग वस्तुको प्राप्ती हेतु पनि मानिषले देवी-देवता समक्ष पूजा-अर्चना, व्रत-उपवास [बलि-भोग] आदि गर्ने गर्छन।

हिन्दु धर्म जस्तै अरु धर्महरूमा पनि देवी-देवता छन्। कति धर्महरूमा देवी-देवता एउटै छन भने कतिमा हिन्दू जस्तै अनेकौँ छन्।

हिन्दु धर्मको पवित्र ग्रन्थहरूको अध्ययन अन्तर्गत भनियेको छ कि हिन्दू धर्ममा क्षेत्रिय देवी-देवता सहित तैँतिस करोड देवी-देवताहरू छन्।

यहाँ केही मुख्य देवी-देवताहरूको सूची हेर्नुस।