नगेन्द्रप्रसाद रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नगेन्द्रप्रसाद रिजाल
नेपालका २६ औँ प्रधानमन्त्री
कार्यकाल
२०४२ – -
एकाधिपतिराजा विरेन्द्र
व्यक्तिगत विवरण
जन्म
नगेन्द्रप्रसाद रिजाल

वि.स. १९८४
धनकुटा जिल्ला
मृत्युवि.स. २०५१ साल असोज ७
बीर अस्पताल; काठमाण्डौ, नेपाल
नागरिकतानेपाली
राजनीतिक दलनेपाली काँग्रेस ;
परित्याग
जीवन साथीआशा लता रिजाल
अभिभावक
  • श्री विष्णु प्रसाद रिसाल (पिता)
पेशाराजनीतिज्ञ

नगेन्द्रप्रसाद रिजाल २०३० सालमा राजाबाट प्रधानमन्त्री बनाइएका हुन्।[१] उनले नेपाली कांग्रेस परित्याग गरी राजाको पंचायत कदम समर्थन गरेका थिए । उनी अर्थ तथा योजना सहायक मन्न्री, उद्योग तथा वाणिज्य मन्न्री, राष्ट्रिय पंचायत सदस्य , राष्ट्रिय पंचायत अध्यक्ष भएर समेत काम गरेका थिए ।

सम्मान[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]