प्रयोगकर्ता वार्ता:129.176.151.10

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वागतम्!

नमस्कार्, 129.176.151.10, यहाँलाई विकिपीडियामा स्वागत छ! यहाँको योगदानको लागि धेरै धन्यवाद। मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरुले एकपटक तलका लेखहरु हेर्नुहोला:

मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखामा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई फेरि पनि स्वागत! 
--सरोज २२:०६, ९ एप्रील २०१० (UTC)

तपाईँको योगदानको लागि धेरै धेरै धन्यवाद ! तपाईँले खाता खोलेर त्यस मार्फत प्रवेश गरेर योगदान गर्नु भएमा तपाईको योगदानको श्रेय त्यस खाताको अभिलेखमा रहने थियो ! तर खाता खोल्नु अनिवार्य भने होइन ! मेरो तपाईँलाई यो सुझाव मात्र हो ! --सरोज २२:१२, ९ एप्रील २०१० (UTC)

सानो अनुरोध[सम्पादन गर्नुहोस्]

मित्र तपाईले लामो समय देखी विकिपिडियामा राम्रो योगदान दिदै आउनु भएको छ तपाई किन यसरी अनामीत भएर योगदान दिनु हुन्छ मैले देखे अनुसार तपाईलाई विकिपीडियाको बारेमा राम्रो जानकारी पनि छ तर तपाईले खाता नबाए जस्तो पनि मलाई लाग्दैन तपाईले जानी जानि विना प्रवेस लेखे जस्तो मलाई लाग्यो कृपया हकिकत के होला स्पष्ट पार्न अनुरोध गर्दै छु साथै तपाईको नाम तथा परिचय पाए सम्बोधन गर्न पनि सजिलो हुने थियो। मेरो यो अनुरोधलाई खेर नफालेर मेरो मनमा लागेको आसंका मेटाउनु होला। नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १७:१९, १ जुलाई २०१० (UTC)

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

विकिपिडियाबाट हटाइने अनुरोध गर्दै, घटराज भट्टराईमा, एउटा चिनो राखिएको छ। यो दुई वा धेरै शीघ्र मेट्नुपर्ने आधार अन्तर्गत गरिएको छ, जसलाई छलफल बिनै कुनै पनि समयमा मेटाउन सकिन्छ। यदि पृष्ठले यी कुनै पनि कडाईका-साथ-परिभाषित मापदण्ड पूरा गर्दछ भने, यो एक प्रशासकद्वारा शीघ्र मेटाइनेछ। यसलाई चिनो लगाइनुका कारणहरू निम्न छन्:

  • यो एक स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन जस्तो देखिन्छ। (सा१२ हेर्नुहोस्।) कानूनी कारणका लागि, हामी प्रतिलिपि अधिकार पाठ वा अन्य वेब साइटबाट लिइएको छवि वा छापिएको सामग्री स्वीकार गर्न सक्दैनौं, र यसको परिणाम स्वरूप तपाईँको योगदान हटाइनेछ। तपाईँ बाह्य वेबसाइट वा अन्य मुद्रित सामग्रीलाई जानकारीको स्रोतको रूपमा प्रयोग गर्न सक्नुहुन्छ, तर वाक्यको स्रोतको रूपमा होइन। यो अंश महत्त्वपूर्ण छ: यसलाई आफ्नै शब्दमा भन्नुहोस्। विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई गम्भीरताका साथ लिन्छ र लगातार उल्लङ्घन गर्नेहरूलाई दण्डित गरिनेछ।

यदि बाह्य वेबसाइट वा छवि तपाईँसँग सम्बन्धित छ, र तपाईँ विकिपिडियालाई पाठ वा छवि प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - जसको मतलब अरू मानिसहरूलाई कुनै पनि कारणले यसलाई प्रयोग गर्न अनुमति दिन्छ - त्यसो भए तपाईँ बाहिरी रूपमा विकिपिडिया:प्रतिलिपि अधिकार सामाग्री दानमा वर्णन गरिएको प्रमाणित गर्नुपर्नेछ। यदि तपाईँ मालिक होइन तर तिनीहरूको अनुमति छ भने पनि समान नियम लागू हुन्छ। यदि तपाईँ मालिक हुनुहुन्न र अनुमति छैन भने, तपाईँ कसरी यसलाई प्राप्त गर्न सक्नुहुनेछ भनेर प्रतिलिपि अधिकार अनुमति हेर्न सक्नुहुन्छ। तपाईँ थप विवरणहरूको लागि विकिपिडियाको प्रतिलिपि अधिकार नीति हेर्न सक्नुहुन्छ, वा एउटा प्रश्न यहाँ सोध्न सक्नुहुन्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४७, २५ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्