माङचोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माङचोक इलाम जिल्लाको माईजोगमाई गाउँपालिका वडा नम्बर ३ मा रहेको एउटा सुन्दर गाउँ हो । यहाँ करीब ७० घरधुरी रहेका छन् । तामाङ, राइ, ब्राह्मण, मगर, विक आदि जातिको बसोबास रहेको यस ठाउँका मानिसहरूको मुख्य पेसा कृषि रहेको छ ।