बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बर
Banyan tree (Ficus benghalensis) in front of the Edison museum in Fort Myers, Florida
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. benghalensis
वैज्ञानिक नाम
Ficus benghalensis
L.
पर्याय

Ficus indica L.

बरको रूख

बर मध्य पहाडी भेकमा पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो। हिन्दू धर्ममा बरलाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्।


"https://ne.wikipedia.org/w/index.php?title=बर&oldid=1134821" बाट अनुप्रेषित