धूस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धुस अर्थात् ढोडेघाँस नेपालमा पाइने एक किसिमको घाँस हो। काटेको १०-१५ दिनमा पुनः काट्न सकिने भएको हुँदा गाइपालक कृषकहरूमाझ यो लोकप्रिय रहेको छ।



"https://ne.wikipedia.org/w/index.php?title=धूस&oldid=331542" बाट अनुप्रेषित