लद्दाख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लदाखबाट अनुप्रेषित)
लदाख
क्षेत्र/ भूभाग
Gravel road through high mountains with brightly colored flags at the side
लदाखको हिमालयमा पर्ने ताङ्गलाङ्ग भञ्ज्याङ
लद्दाखको नक्शा
राष्ट्रभारत
क्षेत्रफल
 • जम्मा८६,९०४ किमी (३३५५४ वर्ग माइल)
जनसङ्ख्या
 (2001)
 • जम्मा२७०,१२६
 • घनत्व३.१/किमी (८.१/वर्ग माइल)
भाषा
 • आधिकारिकउर्दु
समय क्षेत्रयुटिसी+5:30 (IST)
ठुलो सहरलेह
सदरमुकामलेह
Infant mortality rate19%[१] (1981)
वेबसाइटladakh.nic.in

लदाख (तिब्बती: ལ་དྭགསवयली: La-dwags, Ladakhi [lad̪ɑks], हिन्दी: लद्दाख, उर्दु: لدّاخ [ləd̪ˈd̪aːx]; "उच्च मार्गहरूको भूमि") जम्मू कश्मीर पुनर्गठन ऐन पारित भएपछि लद्दाखलाई ३१ अक्टोबर २०१९ मा भारतको केन्द्र शासित प्रदेशको रूपमा स्थापित गरिएको थियो। त्यसअघि यो जम्मू कश्मीर राज्यको हिस्सा थियो। लद्दाख भारतको सबैभन्दा ठूलो र दोस्रो कम जनसंख्या भएको केन्द्र शासित प्रदेश हो।[

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Wiley, AS (२००१), "The ecology of low natural fertility in Ladakh", Department of Anthropology, Binghamton University (SUNY) 13902–6000, USA, PubMed publication, अन्तिम पहुँच २००६-०८-२२ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]