जयन्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • जयन्ती- सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी।

दुर्गा सप्तसतीमा देहायको श्लोकले दुर्गाको बन्दना गरिएको छ |

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

  • कुनै महापुरुष/महिला वा प्रभावशाली व्यक्तिको स्मरण गरिने दिन। यस्तै, समय व्यतित भएको स्मरण स्वरूप मनाईने दिन