छत्रेश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सल्यान जिल्लाको छायाछत्रमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अङ्ग पतन भएको मानिन्छ। यहाँ सर्वप्रथम अष्टभैरवले पूजा-आराधना गरेकाले यहाँ कुनै अवसरमा पनि बली चढाइँदैन। यो नेपालका सबै शक्तिपीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो।

शक्तिपीठ