देशान्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व मानचित्रमा अक्षांश र देशान्तर रेखाहरू
अमेरिगो भासपुच्ची द्वारा परिभाषित देशान्तरको चित्र

पृथ्वीको पूर्वी ध्रुवदेखि पश्चिमी ध्रुवसम्म एक एक डिग्रीको फरकमा खिचिएका काल्पनिक रेखाहरूलाई देशान्तर रेखा भन्दछन्। यसले समयको मापन गर्न सजिलो तुल्याएको छ।