म्याग्दी खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याग्दी खोला
म्याग्दी खोलाको दृश्य
म्याग्दी खोला is located in नेपाल
म्याग्दी खोला
स्थान
देशनेपाल
जलाधारका विशेषताहरू
नदी प्रणालीनारायणी नदी

म्याग्दी खोला म्याग्दी जिल्ला भएर बग्ने नेपालको नदी हो। यो नदी धौलागिरी हिमालबाट उत्पति भएर गण्डकी नदीमा गएर मिसिन्छ। यो खोलामा बाह्रै महिना पानी हुन्छ। [१][२][३]

शब्दोपति[सम्पादन गर्नुहोस्]

यो नदीको नाम मगर भाषाको मेङदी बाट बनेको छ। 'मेङ'को अर्थ मगर मानिस हुन्छ भने 'दी'को अर्थ पानी हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण सुरु", नेपाल इनर्जी फोरम (नेपालीमा), २०१८-१२-१७, अन्तिम पहुँच २०२०-०९-०४ 
  2. "म्याग्दी खोला किनारमा अवस्थित मालिका गाउँपालिका", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-१६ मिति
  3. "म्याग्दी खोला हाइड्रोपावरको पीपीए", कारोबार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०४ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

निर्देशाङ्कहरू: २८°२०′२४″N ८३°३४′०६″E / २८.३४०१°N ८३.५६८४°E / 28.3401; 83.5684