वार्तालाप:लेखनाथ पौड्याल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेखलाई कुनै अज्ञात प्रयोगकर्ताले बिगारेको छ। सुधार गर्न आवस्यक छ। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०४:०८, १६ जुलाई २०१० (UTC)

धेरै राम्रो[सम्पादन गर्नुहोस्]

राम्रो लेख रै च । जिवनी , जिवनी जस्तै छ । अझ केही कविता पनि दिया छ । Learnerktm (कुरा गर्ने) ०९:५०, ६ अक्टोबर २०१४ (युटिसी(UTC))

कवितामा reference नि हालदिन पर्यो नि... Learnerktm (कुरा गर्ने) १०:१८, ६ अक्टोबर २०१४ (युटिसी(UTC))

@Learnerktm: यसको फर्म्यट मिलाउनु पर्छ जस्तो लाग्या छ। - — Sagardev1998 ल त वार्ता गरोँ १५:१८, ५ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

@Sagardev1998: हो, ठिक भन्नुभो, एक दुइवटा अङ्ग्रेजी लेख पढ्नुस र सोही अनुरुप मिलाउन सकिन्छ । तर खासै नेपाली विकिपीडिया फस्टाएको चैँ छैन....हजुरले मिलाउने प्रयास गर्नुहोला लेखलाई...

Learnerktm (कुरा गर्ने) ०९:५०, १२ सेप्टेम्बर २०१५ (युटिसी(UTC))