ओम विक्रम विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओम बिक्रम बिष्ट
जन्म (1955-02-16) १६ फेब्रुअरी १९५५ (उमेर ६९)[१]
विधापप
पेशागायक

ओमबिक्रम बिष्ट प्रसिद्ध नेपाली गायक हुन् । उनले गाएको 'म मौनतामा अल्झिरहेको एउटा जीवन..' नेपाली आधुनिक सँगीतमा कालजेयी रचनाको रूपमा उल्लेख गरिन्छ| उनको अत्याधुनिक शैली प्रशंसकहरू माझ अति लोकप्रिय रह्यो भने आलोचकहरूको लागि उत्तिकै आलोच्य| शारांशमा उनी नेपाली सँगीतका कोशेढुङा हुन्|

  • गीत हरू
    • म मौनतामा अल्झिरहेको एउटा जीवन.
    • सुन चाँदीभन्दा
    • बदनाम भै नजाऊ
    • नभनिदेऊ, तिम्रो ओठको लाली
    • म सम्झन्थे हो, मलाई मात्रै हो कि प्रिति बिझाएको


  1. http://ombikrambista.com.np/biography