अन्तरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गीतमा मोहडा पछि आउने हरफ

नारायण गोपालले नातिकाजीको संगीतमा गाएको 'आजै र राती के देखेँ सपना, मैमरी गएको' गीतमा 'आजै र राती के देखेँ सपना, मैमरी गएको' मोहडा हो भने अन्तरा हो:

वरि र परि घाम र छाया,माझैमा पियार

संसारमा जन्म दिएर ईश्वर बैँसैमा नमार...।