गजरा मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दशैंमा ठूलो भीड लाग्ने 'गजरा मन्दिर अछाम जिल्लाको गजरामा छ । जुम्लाका तत्कालीन राजाले अछाम जित्न यही मन्दिरमा पूजाआजा गरेको कुरा इतिहासमा उल्लेख छ । कुनै महत्त्वपूर्ण काम गर्नुपर्‍यो भने अछामवासीहरू यो मन्दिरमा पूजा गर्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]