कोर्‍याँसो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोरेसोबाट अनुप्रेषित)
कोर्‍याँसो

कोर्‍याँसो भान्सा घरमा प्रयोग गरिने औजार हो। यसमा प्वाल पारेर काँडादार बनाइएको हुन्छ। यस औजारद्वारा मूला, काँक्रो, मेवा आदि कोरेर मसिनो बनाइन्छ, यसरी कोरेर बनाइएपछि साँधेर अचार अथवा सिकर्नी बनाइन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

चिज कोर्ने कोर्‍याँसोको आविस्कार फ्रान्सका फ्रान्कोइस बोलियर १५४० को दशकमा गरेका थिए।[१]

विभिन्न प्रकारका कोर्‍याँसोका तस्बिरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hill, Kathleen Thompson (Fall २०११), "A Grate Look", Culture Cheese Magazine, अन्तिम पहुँच १ जनवरी २०१३ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]