जमरकट्टेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जमरकट्टेल भारद्वाज गोत्री ब्राम्हणहरूको एउटा थर हो।

भारद्वाज[सम्पादन गर्नुहोस्]

भारद्वाज गोत्रका सगोत्रीहरू यसप्रकार छन् - चौलागाई, सुवेदी,चन्द,थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला)