केचना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केचना
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा
जनसङ्ख्या
 (1991)
 • जम्मा४४२०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

केचना नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। नेपालको मानचित्रमा दक्षिण पूर्वी कुनामा पर्ने यो गाविस नेपालकै सबैभन्दा होचो गाविस हो। यो गाविसको कचन कबल भन्ने ठाउँको उचाई समुन्द्र सतह भन्दा केवल ६० मीटरको उचाईमा रहेको छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]