जलथल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जलथल
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा
जनसङ्ख्या
 (1991)
 • जम्मा१३१३२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जलथल नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा २४९२ वटा घर छन्। यहाँ अवस्थित चारकोसे झाडीले यहाँको सौदर्य बढाएको छ। जलथल गाविस को कार्यालय बडाबारीमा अवस्थित छ । यहाँबाट सम्ब्न्धित सम्पूर्ण कार्यहरु गर्न सकिन्छ । जलथल रेडक्रस , स्वास्थ्यचौकि, महेन्द्र माद्यामिक बिद्यालय साथै अरु महतोपूर्ण भवनहरू पनि बडाबारी मा आवस्थित छ ।

भूगोल[सम्पादन गर्नुहोस्]

यो ठाउँको अक्षांश र देशान्तर हो 26.52° N 87.98° E[१] समुद्र सतह भन्दा यो ठाउँ ८५ मिटर (२७८ फुट) माथि पर्दछ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार जल्थलको जनसङ्ख्या १३,१३२ छ।[२] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Jalthal", Falling Rain Genomics, Inc, अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]