बैगुन्धुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बैगुन्धुरा
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा
जनसङ्ख्या
 (1991)
 • जम्मा५४०९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बैगुन्धुरा नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। बैगुन्धुरा बजार मा एउटा उच्च मा.बि.छ।एक उप स्वास्थ्य चौकी छ।एक हुलाक छ।दक्षिणी क्षेत्रको सुरक्षाको लागि यहाँ एक प्रहरी चौकी रहेको छ।यो बजारमा बिहीबार र सोमबार बजार लाग्ने गर्छ| बैगुन्धुरा बिशेषगरि ढुङ्गाना, बस्नेत र पौड्यालहरुको बाहुल्यता रहेको स्थान हो ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]