शनिश्चरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शनिश्चरे
शनिश्चरे is located in नेपाल
शनिश्चरे
शनिश्चरे
नेपालमा अवस्थिति
निर्देशाङ्क: २६°४१′०८″N ८७°५९′३१″E / २६.६८५६१७°N ८७.९९२०१९°E / 26.685617; 87.992019निर्देशाङ्कहरू: २६°४१′०८″N ८७°५९′३१″E / २६.६८५६१७°N ८७.९९२०१९°E / 26.685617; 87.992019
Country नेपाल
जिल्लाझापा जिल्ला
जनसङ्ख्या
 (२०११)
 • जम्मा२५०७१
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
Postal code
57205
क्षेत्रीय सङ्केत023

शनिश्चरे झापा जिल्लाको एक पुरानो व्यापारिक केन्द्र हो। यो अर्जुनधारा नगरपालिकामा पर्दछ। पहिले शनिश्चरे गाविसमा पर्ने यो नगर २०७१ जेठ ४ देखि झापाकै अर्को गाविस अर्जुनधारा सँग मिसाएर शनि अर्जुन नगरपालिका बनेको हो। तर त्यसपछि साविक खुदुनाबारी गाविस समेत मिसाएर अर्जुनधारा नगरपालिका बनाइएको हो।[१]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]