सामग्रीमा जानुहोस्

मुल्तानी माटो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


मुल्तानी माटो (Fuller's earth) एक प्रकार को माटो हो। यसको उपयोग पुरानो समय देखि कपाल धुने आदि को लागि गरिदै आएको छ। आधुनिक काल मा पनि यसलाई स्नान गर्न, फेस प्याक आदि को लागि प्रयोग गर्छन्। यो चर्मरोगहरूलाई समाप्त गर्न एवं छालालाई मुलायम राख्न मा धेरै सहायक छ। ब्रिटेन मा यसलाई ऊन उद्धोग मा प्रयोग गरिन्थयो।

यिनलाई पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
  • मृदा चिकित्सा
  • औषधीय माटो

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]