तीनगाउँले जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

तीनगाउँले थकाली जातिलाई सुविधा बञ्चित समूह अन्तर्गत राखिएको पाइन्छ। यसजातिका बाजाहरू धाक्तुङ, भछेल, ढोङरी, पुली, घिलिङ र ध्योक्प्या-ठोक्प्या वा तोप्केगोलाले ढम्ङे, हृयाजिङ, लिङबू, काङकाङ, ङा, रादुङ, बुक्च्याल आदि प्रयोग गरेको पाइएको छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]