नवीन भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नविन के भट्टराई
वास्तविक नामनबीन कुमार भट्टराई
जन्म (1974-03-14) मार्च १४, १९७४ (उमेर ४९) [१]
डिल्लीबजार, काठमान्डु, नेपाल
विधापप, रक
पेशागायक, संगीतकार, गीतकार, मोडल
वाद्ययन्त्रगितार
सक्रिय वर्ष१०९२-हालसम्म
लेबलम्यूजिक नेपाल, सम्झना अडियो भिडियो, म्यूजिक.कम etc.
वेबसाइटnabinkbhattarai.com

नवीन के. भट्टराई (जन्म: (1974-03-14) मार्च १४, १९७४ (उमेर ४९) ,दिल्लीबजार काठमांडौ नेपाल) नेपाली पप गायनमा ख्याति कमाएका गायक हुन । उनी कल्याण भट्टराई र आमा निर्मला भट्टराईका जेठो छोरो हुन ।

  1. http://www.nepalicollections.com/artist.php?id=66