वार्तालाप:काठमाडौँ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:काठमाडौंबाट अनुप्रेषित)

सही हिज्जे के हो?

  • काठमाण्डौं (ड+ौ+ं)
  • काठमाण्डौँ (ड+ौ+ँ)
  • काठमाडौं (यो चाँही हामी सबैले बोल्नेगरेको भन्दा फरक जस्तो लाग्यो)

-- Indiver 4:43 PM NST 2007 Jan 10

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:१०, ५ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →४ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

काठमाडौंकाठमाडौँ – हाम्रो राजधानी सहरको नाम ६ थरी जस्तै, काठमान्डू, काठमान्डु, काठमाडौ, काठमाडौं, काठमाडौँ र काठमाण्डौ देख्न सकिन्छ। नेबृशमा काठमाडौँ शीर्षक बाहेक माथि उल्लेख्य गरिएका केही पनि छैनन् र यसको वैकल्पिक शीर्षक काठमाण्डौ हुन सक्छ जुन धेरै गीतहरूमा बोलिएको छ, जस्तै, कुन्ती मोक्तानको चोली राम्रो पाल्पाली ढाकाकोमा यो शब्द प्रयोग छ। यी दुइवटा बाहेक अरू सबै वास्तविक शीर्षक होइनन् जस्तो मलाई लाख्छ, यसको एकदमै सही शीर्षकमा अन्योल भयो। पर्वत सुबेदी (कुरा गर्ने) २२:११, ४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।